मधेशवादी दलहरुको विरोधमा राजधानीमा प्रदर्शन « Khabarhub

मधेशवादी दलहरुको विरोधमा राजधानीमा प्रदर्शन


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशवादी दलहरुको विरोधमा राजधानीमा प्रदर्शन भएको छ ।

मधेशी पत्रकार समाजले शनिवार राजधानीको माइतिघर मण्डलामा मधेशवादी दलहरुको विरोधमा प्रदर्शन गरेको हो ।

उनीहरुले सरकारसँग भएका सम्झौता कार्यान्वयनका लागि मधेशवादी दलहरुलाई दवाव दिएका छन् ।

सरकारसँग भएको सम्झौता लागू गर, थारु मधेशी भाइभाइ/थारु मधेशी जनजाति एक हौं लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : ०१ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि