३ सय करोडको क्लबमा ऋतिक टाइगर स्टारर ‘वार’ को इन्ट्री, १९ दिनमा बनायो यस्तो रेकर्ड « Khabarhub

३ सय करोडको क्लबमा ऋतिक टाइगर स्टारर ‘वार’ को इन्ट्री, १९ दिनमा बनायो यस्तो रेकर्ड


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । फिल्मले ३ हप्ता पूरा नहुँदै ३ सय करोड कमाइ गरेको छ । साथै यो फिल्म सन् २०१९ को सबैभन्दा ब्लकबस्टर फिल्म बनेको छ ।

नेपालमा समेत यो फिल्मले आक्रामक व्यापार गरेको छ । फिल्मले ओपनिङका दिनमै भारतमा मात्र ५३ करोड ३५ लाख गरेर अहिलेसम्मको सबैभन्दा धेरै ओपनिङको फिल्म बनेको थियो । यसअघि आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को रेकर्डलाई ‘वार’ ले ब्रेक गरेको थियो ।

फिल्मले अहिले पनि उस्तै व्यापार गरेको छ । साथै यो फिल्म सन् २०१९ मा कम समयमा २ सय करोड कमाउने फिल्म पनि बनेको थियो । फिल्मले अन्य रेकर्ड पनि राखेको छ । ‘वार’ मा ऋतिक र टाइगरको धमाकेदार एक्सन देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : ५२ बजे

दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि 

काठमाडौं– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता

डडेल्धुरामा पनि रास्वपाका जोशीको अग्रता

अमरगढी– डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.

झापाका पाँचवटा क्षेत्रमा रास्वपाको अग्रता, ५, ४, २ मा निरन्तर लिड

काठमाडौं– पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा पाँचैवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय

तेह्रथुममा एमालेका भानुभक्त ढकालको निरन्तर अग्रता, पछ्याउँदै कांग्रेसका सन्तोष सुब्बा

तेह्रथुम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तेह्रथुममा नेकपा (एमाले) का उम्मेदवार भानुभक्तले निरन्तर