नेकपाका दाङका सचिवालय सदस्य श्रेष्ठ पक्राउ « Khabarhub

नेकपाका दाङका सचिवालय सदस्य श्रेष्ठ पक्राउ


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि अभद्र व्यवहार गरेको अरोपमा विवेक श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई सोमबार प्रहरीले कैलालीबाट पक्राउ गरेको हो ।

श्रेष्ठले गत भदौं ११ गते प्रतिष्ठानका रजिष्ट्रार राम प्रसाद प्याकुरेललाई कार्यकक्षमै गएर हातपात गरेका थिए ।

प्रतिष्ठानका रजिष्ट्रार प्याकुरेललाई हातपात गरेको सीसीटीभी फुटेजको आधारमा प्रतिष्ठानले किटानी जायरी दिएको थियो ।

श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का दाङका सचिवालय सदस्य समेत हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : ०४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी