स्काभेटरसहित १३ सवारी साधन प्ररहीको नियन्त्रणमा « Khabarhub

स्काभेटरसहित १३ सवारी साधन प्ररहीको नियन्त्रणमा


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- खोलाको दुवैतर्फ अवैध रुपमा उत्खनन गरिएको अवस्थामा प्रहरीले सोमबार एक स्काभेटरसहित १३ वटा ट्र्याक्टर र टिपर नियन्त्रणमा लिएको छ ।

विराटनगर–४ स्थित केशलिया पुलदेखि तीन सय मिटरभित्र अवैध रुपमा उत्खनन गरिएको अवस्थामा प्रहरीले बा१क ४९६२ नं को स्काभेटर तथा को१ख ५७०९, ना१क ६२७१, ना१क ६२६७, ना१क ६२७०, को१क २३७२, ना१क ६२६९, ना१क ६२६८ र ना१क ६२६६ नं को टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सोही खोलामा अवैध उत्खनन गरिएको अवस्थामा को२त ४५८, को२त ९०००, को२त ३६३२ र को१त ४९०५ नम्वरको ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको केरावारी गाउँपालिकास्थित भलुवा खोलामा अवैध रुपमा ढङ्गा लोड गरिरहको अवस्थामा प्रहरीले को२त ५४५३ नंं. को ट्र्याक्टरलाई नियन्त्रणमा लिई गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ९ : ४७ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर