साग फुटबल– नेपालको पहिलो खेल बंगलादेशसँग | Khabarhub Khabarhub

साग फुटबल– नेपालको पहिलो खेल बंगलादेशसँग


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसिशयाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ ।

नेपालले मंसिर १५ गते बंगलादेशसँग पहिलो खेल दशरथ रंगशालामा खेल्ने भएको हो । त्यस्तै नेपालले दोस्रो खेल १९ गते भुटानसँग खेल्ने छ ।

समूह एमा नेपालसहित बंगलादेश र भुटान रहेका छन् भने समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह एको विजेताले समूह बीको उपविजेता र समूह बीको विजेताले समूह एको उपविजेतासँग सेमिफाइन खेल खेल्नेछन् । सेमिफाइनल खेल २२ गते हुनेछ ।

फाइनल खेल मंसिर २४ गते हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : १२ बजे

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौं– आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार