अनुहार ढाकेर मेट्रोमा घुमिन् सारा अली खान « Khabarhub

अनुहार ढाकेर मेट्रोमा घुमिन् सारा अली खान


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायिका सारा अली खानले सुसान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’ बाट डेब्यु गरेकी थिइन् । यसपछि उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् । उनीसँग अहिले कैयन् फिल्म छन् ।

उनी आफ्नो व्यस्त समयलाई पन्छाउँदै यतिबेला आफ्ना साथीहरुसँग न्यूयोर्कमा विदा मनाइरहेकी छिन् । हालै उनले केही तस्वीर सार्वजनिक गरिन् । जुन तस्वीरमा सारा मेट्रोमा देखिन्छिन् ।

साराले सामाजिक सञ्जालमार्फत शेयर गरेको तस्वीरमा उनलाई मेट्रोमा देख्न सकिन्छ । तस्वीरमा उनी दुई व्यक्तिका बीचमा बसेको देख्न सकिन्छ ।

फ्यानले उनका तस्वीर शेयर गर्दै कमेन्ट गरेका छन् । छोटो समयमा नै लाखौँ फ्यान कमाएकी सारा सैफ अली खानकी छोरी हुन् ।

उनलाई अब ‘लभ आजकाल’ को सिक्वेलमा देख्न सकिनेछ । यस्तै सारा ‘कुल्ली नम्बर १’ को रिमेकमा पनि देखिनेछिन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ५३ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ