नेकपा वरिष्ठ नेता नेपाल टर्की प्रस्थान | Khabarhub Khabarhub

नेकपा वरिष्ठ नेता नेपाल टर्की प्रस्थान


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।

टर्कीको इस्तानबुलमा आयोजना हुने ‘दशौँ बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उनी शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

टर्कीमा हुने सम्मेलनमा शनिबार उनले नयाँ विश्व व्यवस्था, मानवकेन्द्रित विकास, प्रविधि र सुशासनका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । टर्कीका राष्ट्रपतिको निमन्त्रणामा उहाँ त्यसतर्फ जानुभएको हो । सम्मेलनमा विश्वका विभिन्न देशका पूर्वसरकार प्रमुखको सहभागिता हुनेछ ।

टर्कीको सम्मेलन सकेर पूर्वप्रधानमन्त्री नेपाल मेसोडोनियासमेत जानेछन् । सोडोनियामा उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत भेट्ने कार्यतालिका रहेको छ । उनी यही मङ्सिर १३ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ०२ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर