कलात्मक चन्द्रमालाई पृष्ठभूमि बनाएर तस्वीर खिच्नेको ताँती (फोटो फिचर) « Khabarhub

कलात्मक चन्द्रमालाई पृष्ठभूमि बनाएर तस्वीर खिच्नेको ताँती (फोटो फिचर)


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार साँझ ललितपुरको पाटन दरबार स्क्वायरमा कलात्मक चन्द्रमा प्रदर्शन गरिएको छ ।

दरबार स्क्वायरको चार नारायणको मन्दिर अगाडि कलात्मक चन्द्रमा प्रदर्शनका लागि राखिएको हो । जहाँ तस्वीर खिच्नेहरुको ताँती लागेको छ ।

धरानका मिलन राईले निकै नै कलात्मक चन्द्रमा बनाएर प्रदर्शनकीका लागि राखेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ९ : १५ बजे

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड