सुखी जीवनका लागि मदर टेरेसाका १० टिप्स | Khabarhub Khabarhub

सुखी जीवनका लागि मदर टेरेसाका १० टिप्स


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मदर टेरेसा सबैकी प्रिय र आदरणीय व्यक्ति हुन् । उनले आफ्नो जीवनलाई सार्थक बनाउन उपयोगी कुरा गरेकी छन् । जुन अहिले सबैले अनुकरणयोग्य भनाई भन्ने गरेका छन् । हेर्नुहोस् मदर टेरेसाका १० मननीय भनाई जुन तपाईंलाई उपयोगी बन्न सक्छन्।

शान्तिको सुरुवात मुस्कानबाट हुन्छ ।
-यति तपाईंको जीवन अरुका लागि होइन भने त्यो जीवन, जीवन नै होइन ।
-यदि तपाईंले १०० जनालाई खुवाउन सक्नुहुन्न भने १ जनालाई मात्र भएपनि खुवाउस् ।
-हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउनुहोस् यसैलाई भब्यताका साथ मनाऔं ।
-हामीसँग अहिले शान्ति फिटिक्कै छैन किनकी हामीले हामी एक अर्काका लागि हौं भन्ने कुरा नै बिर्सियौं ।
-रोटीको भोक मेटाउन सजिलो हुन्छ तर प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
-प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो । मात्र टिप्न जान्नु पर्छ ।
-विश्वशान्तिका लागि तिमीले के गर्न सक्छौ ? शुुरुमा घर गएर आफ्नो परिवारलाई माया गर शान्ति त्यहींबाट शुरु हुन्छ ।
-सबैभन्दा ठूलो रोग भनेकै कसैका लागि केही बन्न नसक्नु हो ।
-यदि तपाईंले व्यक्तिलाई मूल्यांकन गर्न थाल्नुभयो भने उसलाई प्रेम गर्न बिर्सनुहुन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : १८ बजे

आज २०८० साल मंसिर १९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १९ गते मंगलबार। ज्योतिष

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

काठमाडौं – शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी

‘मिसन–८४’ का लागि सुझाव सङ्कलन गर्दैछौं : ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का

आलु खेती विस्तार गर्न तीन करोडको आयोजना सञ्चालन

बेनी – म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्धनका लागि रु