वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ  « Khabarhub

वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ 


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा (नासु) घुस रकमसहित पक्राउ परेका छन् ।
वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका व्यक्तिलाई पक्राउ पूर्जि जारी गरिदिन्छु भनेर धम्की दिएर घुस लिने नायव सुब्बा रामकुमार फुयाँल पक्राउ परेका हुन् ।
पूर्वसूचना र उजुरीका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फुयाँललाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : ०२ बजे

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि

ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी

काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम