भारतलाई चुनौती दिने यी हुन् ११ नेपाली खेलाडी « Khabarhub

भारतलाई चुनौती दिने यी हुन् ११ नेपाली खेलाडी


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्यपियनसिपको फाइनलमा भारतविरुद्ध मैदान उत्रिने नेपाली टोलीका पहिलो रोजाईका ११ खेलाडीको नाम सार्वजनिक गरिएको छ । विराटनगरको सहिद मैदानमा हुने खेलमा नेपाली टोलीको नेतृत्व निरु थापाले गर्ने छिन् ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्पाबो सुब्बा
डिफेन्डर : हिरा भुजेल, गिता राना, पुनम जर्घामगर, मनमाया लिम्बू
मिडफिल्ड : मन्जली योन्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत
फर्वाड : सावित्रा भण्डारी र निरु थापा

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  २ : ५५ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते