भारतविरुद्धको खेल हेर्ने दर्शकले भरियो प्याराफिट, नेपालको उत्कृट शुरुवात « Khabarhub

भारतविरुद्धको खेल हेर्ने दर्शकले भरियो प्याराफिट, नेपालको उत्कृट शुरुवात


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– दर्शकले भरिपूर्ण मैदानमा नेपाली महिला टोली इतिहास रच्ने लक्ष्यका साथ भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । शहीद रंगशाला जारी खेलमा नेपालले शुरुवात देखि नै भारतमाथि दबाव बनाइरहेको छ ।

नेपालका लागि अग्रपङ्ती सम्हालिरहेकी सावित्रा भण्डारी र कप्तान निरु थापाले गोल प्रयास गरिरहेका छन् । यतिबेलासम्म नेपाल भरतमाथि हावी देखिएको छ । त्यस्तै, युवा खेलाडी अनिता बस्नेतले पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल प्रयास गरिरहेकी छन् ।

हजारौं दर्शक फाइनल खेलका लागि मैदानमा उपस्थित भएका छन् ।

यसअघिका खेलहरुमा प्यारापिट खालिजस्तै रहेपनि फाइनलमा भने प्यारापिट भरिपूर्ण देखिएको छ । आजको खेल अघि विराटनगरमा टिकट काट्ने क्रममा झड्प समेत भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ३ : १६ बजे

जेनजी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते

‘अङ्ग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न माग अलग नीति चाहियो’

काठमाडौं– अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै

ज्येष्ठ नागरिकको नेतालाई खबरदारी- जनताको मतमाथि विश्वासघात नगर्नुस्

काठमाडौं – चुनाव संघारमै आइसक्यो । मतदाता आफ्नो नेता चयन

नवलपरासी पूर्वमा ३ हजार ७४६ हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई