यु–२३ टोलीको कप्तानी विमललाई, को–को परे प्लेइङ ११ मा « Khabarhub

यु–२३ टोलीको कप्तानी विमललाई, को–को परे प्लेइङ ११ मा


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यू—२३ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीको नेतृत्व विमल घर्ती मगरले गर्ने भएका छन् ।

विमलको नेतृत्वमा ओमानविरुद्ध खेल्ने नेपाली टोलीको शुरुवाती ११ को पनि टुङ्गो लागिसकेको छ । दोहा स्पोर्टस् सिटीको एस्पायर–४ मैदानमा केही बेरमा नेपालले छनोटको पहिलो खेल खेल्दैछ ।

ओमानमाथि जित निकाल्दै सुखद शुरुवातको खोजिमा नेपाली टोली रहेको छ ।

नेपाली टोली
गोलपिकपर : अर्पण कार्की
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ
मिडफिल्डर : सुनिल बल, हेमन्त थापामगर, गौरव बुढाथोकी, तेज तामाङ
फरवार्ड : बिमल घर्तीमगर, अन्जन विष्ट

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : ४३ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी