स्वास्थ्य मन्त्रालयको यस्तो अशुद्ध नीति सार्वजनिक, नेपाली भाषा नजान्ने हुन् वा हेलचक्र्याइँ « Khabarhub

स्वास्थ्य मन्त्रालयको यस्तो अशुद्ध नीति सार्वजनिक, नेपाली भाषा नजान्ने हुन् वा हेलचक्र्याइँ


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको ई- हेल्थ रणनीतिमा नेपाली भाषाको शुद्धतालाई बेवास्ता गरिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको इ हेल्थ रणनीति २०७४ मा नेपाली भाषाको कुनैपनि शब्दमा शुद्धता छैन ।

मन्त्रालयले सरकारी वेबसाइटमा राखेको ई- हेल्थ रणनीतिको पीडीएफ फाइलमा भएका शब्दहरुका आकार, उकार, एकार… लगायत  नै बिग्रिएका छन् । सरकारी वेबसाइटमा राख्ने महत्वपूर्ण कार्यक्रम तथा  नीति नै राम्रोसँग अध्ययन नगरी फाइल वेबसाइटमा राखिएको देखिन्छ ।

मन्त्रालयले वेबसाइटमा राखेको रणनीतिमा शीर्षकमा नै ‘राष्टिय इ– हेल्थ रणनीति २०७४’ लेखिएको छ । शीर्षककै अशुद्ध रहेको उक्त रणनीतिको १९ पृष्ठ पूरै अशुद्ध छ ।

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । नेपाली भाषा सरकारी कार्यलयको कामकाजी भाषा हो । सरकारी कार्यालयको कामकाजी भाषा भएपनि भाषाको शुद्धतामा सरकारी निकायले व्यवस्था गर्न  गरेको पाइएको छ ।

ई- हेल्थ रणनीतिको पहिलो पृष्ठमा कति त्रुटी ?

ई- हेल्थ रणनीतिमा के कस्ता त्रुटी छन् हेर्न यहाँ क्लिक गर्नुस्  

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ०४ बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन