प्रिमियर लिगमा शीर्षको होड– लिभरपुलले सिटीलाई उछिन्यो « Khabarhub

प्रिमियर लिगमा शीर्षको होड– लिभरपुलले सिटीलाई उछिन्यो


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा कार्डिफ सिटीलाई पराजित गरेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा कार्डिफलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले शनिवार शीर्ष स्थानमा उक्लिएको म्यानचेस्टर सिटीलाई पछि पारेको हो ।

कार्डिफको घरेलु मैदानमा लिभरपुलको जीतमा जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले समान एक–एक गोल गरेका थिए । खेलको ५६ औं मिनेटमा विजनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यस्तै, खेलको ८१ औं मिनेटमा मिल्नरले पेनाल्टीमार्फत् गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

जितसंगै शीर्ष स्थानको लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ । लिभरपुलले ३५ खेलबाट ८८ अंक जोडेको छ । सिटीले ८६ अंक छ । उपाधिका लागि सिटी र लिभरपुलबीच निकै प्रतिस्पर्धा भइरहँदा खेल पनि रोचक हुँदै गएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : २२ बजे

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.