नेकपा एकता– पूर्वमाओवादीले पाएका जिल्ला र अध्यक्षहरु यी हुन् (सूचीसहित) « Khabarhub

नेकपा एकता– पूर्वमाओवादीले पाएका जिल्ला र अध्यक्षहरु यी हुन् (सूचीसहित)


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्लाको नेतृत्व टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले लामो समयदेखि मिल्न नसकेको जिल्ला नेतृत्वको एकीकरण गरेको छ ।

जिल्ला नेतृत्व टुंग्याउने क्रममा नेकपाले ७७ मध्ये पूर्वएमालेको भागमा ४४ र पूर्व माओवादी केन्द्रको भागमा ३३ जिल्लामा मुख्य नेतृत्व हुनेगरि निर्णय गरेको थियो ।

जसमा पूर्व एमालेको भागमा परेको जिल्लामा पूर्व माओवादीका अध्यक्ष वा संयोजक सचिव हुनेछन् भने पूर्व माओवादीबाट अध्यक्ष हुने जिल्लामा पूर्व एमालेका अध्यक्ष सचिव बन्ने छन् ।

यी हुन् पूर्वमाओवादीको भागमा परेका जिल्ला र अध्यक्ष

प्रदेश १

ताप्लेजुङ : विजय बेनम
ओखलढुंगा : मोहन बहादुर खड्का

सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ  ः देवान चाम्लिङ

प्रदेश २ 
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव

प्रदेश ३ :

चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश 

गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे

प्रदेश ५ 

बांके : आइपी खरेल
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन

कर्णाली प्रदेश 

रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु  ः सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
कञ्चनपुर : वीरबहादुर थापा
वझाङ : कलकबहादुर खड्का

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १ : २९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको