मध्यरातमा लमजुङलाई केन्द्र बनाएर भूकम्प | Khabarhub Khabarhub

मध्यरातमा लमजुङलाई केन्द्र बनाएर भूकम्प


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मध्यरातमा लमजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । लमजुङको बेसिशहर नजिकै केन्द्रबिन्दु बनाएर राति पौने १२ बजे ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको कम्पन लमजुङ जिल्लाभर महशुस भएको थियो । मध्यरातमा भूकम्प गएपछि स्थानीयबासी त्रसित भएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ९ : १३ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको