सीपीएल ड्राफ्ट आज, अटाउलान नेपाली खेलाडी « Khabarhub

सीपीएल ड्राफ्ट आज, अटाउलान नेपाली खेलाडी


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -क्यारेवियन प्रिमियर लिग (सीपीएल) ड्राफ्ट आज (बुधबार) हुँदैछ । लण्डनमा हुन लागेको सिपीएल ड्राफ्टमा ४ जना नेपाली खेलाडीको पनि नाम रहेको छ ।

जसमा गएको सिजनमा विश्वका अधिकाशं ट्वान्टी–२० लिग खेल्दै चर्चा कमाउन सफल सन्दीप लामिछानेसँगै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित कूमार पौडेल छन् ।

सन्दीपले अघिल्लो सिपीएलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रीयटबाट खेलेका थिए । सन्दीपले खेलेसँगै नेपाली थप ३ जना खेलाडीको नाम पनि ड्राफ्टमा अटाएको हो । नेपाली क्रिकेट प्रशंसकका लागि निकै प्रतिक्षारत क्षण बनेको छ ।

ड्राफ्टमा ५ सय ३६ खेलाडीको नाम छनोट गरिएको छ । सीपीएलमा ६ टोली रहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  ९ : २० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा