ससुरालीको तुफान सम्हालेकाले ज्वाइँलाई सम्मान « Khabarhub

ससुरालीको तुफान सम्हालेकाले ज्वाइँलाई सम्मान


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम र श्यामले विवाह गरेको धेरै भएको छैन । झण्डै एक वर्ष अघि दुवैले एकै महिना विवाह गरेका थिए । बिहे पछि उनीहरु ३ पटक ससुराली पुगे । दुवैलाई आआफ्नो ससुरालीमा दिएको सम्मानले चकित भएका थिए । यक्तिकैमा उनीहरुको भेटमा पनि ससुरालीको सम्मानको विषय छलफलमा आयो ।
राम : म त अलि दिक्क लाग्यो कि ससुराली जाउँजाउँ जस्तो लाग्छ । कस्तो मेजमान हुन्छ ।
श्याम : मलाई पनि त्यस्तै । हाम्रो मात्र हो कि अरुलाई पनि ससुरालीमा यस्तै सम्मान हुने छ ।
उनीहरुको गफ अलिपरबाट सुनिरहेको बिर्खेले च्याठिँदै भन्यो
बिर्खे : हैट! केटा हो तिमीहरुलाई त्यति पनि थाहा छैन । ससुरालका ससुरालमा भएका सबैले तिमीलाई यो महान मान्छे हो जसले हाम्रो यो घरको तुफान नै सम्हालेर राखेको छ ।
राम र श्याम ट्वाँ

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  १२ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको