यूनिभर्शल कनेक्सन म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा | Khabarhub Khabarhub

यूनिभर्शल कनेक्सन म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले सातदोबाटोमा रहेको यूनिभर्शल कनेक्सन म्यानपावर कम्पनीमा छापा मारेको छ ।

वैदेशिक रोजगारीमा इराक र अफगानस्तिान पठाउने भन्दै राहदानी र अन्तर्वार्ता लिइरहेको सूचना आएपछि विभागले उक्त म्यानपावरमा छापा मारेको जानकारी दिएको छ ।

विभागको टोली म्यानपावर कम्पनीबाट केही राहदानी र कागतजागत नियन्त्रणमा लिएको जनाएको छ । यूनिभर्शल कनेक्सन म्यानपावरले सरकारले प्रतिबन्ध लगाएको इराक र अफगास्तिान कामदार पठाउने गरेको दाबी विभागको छ ।

पछिल्लो समय विभागले म्यानपावर कम्पनीमाथि अनुगमन र छापा मार्ने काम तीब्र बनाइरहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ३७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’