पोग्वालाई छाड्न चाहँदैन युनाइटेड « Khabarhub

पोग्वालाई छाड्न चाहँदैन युनाइटेड


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्लब फुटबलरको सरुवा बजार खुल्ला भइरहँदा म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्वाको पनि बजारमा चर्चा भइरहेको छ । 

यतिसम्मकी उनलाई इटालियन जाइन्ट र स्पेनिस महारथि रियल मड्रिडले लिन चाँसो देखाए । 

त्यस्तैमा पोग्वा स्वयमले पनि नयाँ चुनौतिका लागि अहिलेको समय सहि भएको बताइसकेका छन् । तर फ्रान्सेली खेलाडी पोग्वालाई इंग्लिस क्लब युनाइटेड भने छाड्ने योजनामा नरहेको स्पेनिस फुटबल पत्रिका मार्काले उल्लेख गरेको छ ।

पोग्वाका लागि रियलका मुख्य प्रशिक्षकले गएको सिजनको कमजोर प्रदर्शनलाई विर्साउने गरी स्टार खेलाडी टोलीमा लिने योजना बनाइरहेको उल्लेख गर्दै युनाइटेडले उनलाई छाड्न चाँसो नदिएको मार्काले उल्लेख गरेको छ । 

जापानमा व्यवसायिक भ्रमणका क्रममा केही दिन अगाडिमात्रै पोग्वाले नयाँ चुनौति मोल्न तयार रहेको बताएपछि सञ्चार माध्यहरुले उनी नयाँ क्लब जाने योजनामा रहेको बताएका थिए ।

यद्यपी, उनी स्वयमले पनि रियल मड्रिड आफ्नो ‘ड्रिम’ क्लब भएको बताइसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ३० बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका