‘बी’ डिभिजन लिगको खेल तालिका, कस्को भिडन्त कहिले को सँग ? « Khabarhub

‘बी’ डिभिजन लिगको खेल तालिका, कस्को भिडन्त कहिले को सँग ?


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको पहिलो खेलमा झम्सिखेल युथ क्लव र ब्याइज युनियन क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।

एन्फाले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुस २५ गते प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन । शुक्रबारबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा झम्सिखेल र ब्याइज युनियन तथा दोस्रो खेलमा टुसाल र श्री भगवती क्लव विच प्रतिस्पर्धा हुनेछन । दुबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

कुल १२ टिमको सहभागिता हरेको प्रतियोगिताको समुह ए मा झम्सिखेल, आरसिटी, श्रीकुमारी, सातदोबाटो, नयाबस्ती र ब्याइज युनियन रहेका छन ।

यस्तै समुह बी मा टुसाल, पुल्चोक, मध्यपुर युथ, खुमल्टार युवा, बारवारी क्लव र श्रीभगवती क्लवको सहभागिता रहेको छ । लिगको पहिलो चरणमा ३० खेल हुनेछन । त्यसपछि दोस्रो चरणका खेलहरु सुरु हुनेछन ।

 

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : ०७ बजे

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक