खप्तड गोल्डकपको विजेता पुलिस सिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो « Khabarhub

खप्तड गोल्डकपको विजेता पुलिस सिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा । खप्तड गोल्डकप विजेता नेपाल पुलिस क्बबललाई २–० ले हराउँदै हिमालयन शेर्पा क्लब सिमरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खप्तड गोल्डकपको उपाधी जितेको २ दिन पछि नै पुलिस सिमरा गोल्डकपमा खेल्न आएको थियो । जसमा पुलिसको टिममा खेलाडीको थकान प्रष्ट देखिन्थ्यो । जसका कारण उसले शेर्पा विरूद्द राम्रो खेल्न सकेन ।

पुलिसका खेलाडी विच अन्तिम १० मिनेट तालमेल नहुँदा हार्न पुग्यो । उसले यो विचमा २ गोल खान पुग्यो । खेलको ८६ औं मिनेटमा त्रिदेभ गुरूङको गोलमा शेर्पाले अग्रता बनायो । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा हेमन गुरूङको गोलमा उसले अग्रता दोब्बर पार्यो ।

त्यसपछि पुलिस खेलमा फर्कन सकेन र पराजित भयो । सेमिफाइनलमा हिमालयनले थ्री स्टार क्लब र संकटाको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको