‘बिग बोस’को घरबाट बाहिरिएकी नितिभाको बिकिनी अवतार « Khabarhub

‘बिग बोस’को घरबाट बाहिरिएकी नितिभाको बिकिनी अवतार


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय रियालिटी शो ‘बिग बोस’को १० औं श्रृङ्खलाबाट बाहिरिएपछि नितिभा कौल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

नितिभाको बढी सक्रियता फोटो शेयरिङ साइट ‘इन्स्टाग्राम’मा बढी देखिन्छ । उनी आफूले खिचेका हरेकजसो तस्वीरहरु इन्स्टामा अपलोड गरिहाल्छिन् ।

हालका दिनमा लामो अवधिको छुट्टीमा रमाइरहेकी नितिभाले इन्स्टामा शेयर गरेका केही तस्वीरले सामाजिक सञ्जालको दुनियामा निकै चर्चा पनि बटुलिरहेका छन् ।

आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने नितिभाले विकिनीमा फोटोशूट गराएकी छन् । आरेन्ज कलरको बिकिनीमा खिचाइएका नितिभाका तस्वीरहरुले पछिल्लो समय उनको केही हदसम्म भएपनि चर्चा बढाएको मान्न सकिन्छ ।

नितिभाका थप तस्वीरहरु,

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : २६ बजे

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ