पत्याउनुहुन्छ ? एउटा माछाको मूल्य झण्डै ३५ करोड पर्छ « Khabarhub

पत्याउनुहुन्छ ? एउटा माछाको मूल्य झण्डै ३५ करोड पर्छ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एक पटक अनुमान गर्नुस् त एउटा माछाको मुल्य कति पर्ला ? तर, तपाईंले अनुमान गरेको भन्दा अत्याधिक बढी मूल्यमा माछा खरिद भएको छ ।

यो प्रसङ्ग जापानको हो । जापानको टोकियोमा एकजना सुसी व्यवसायीले एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अर्थात करिब ३४ करोड ७२ लाख बराबर नेपाली मूल्यमा खरिद गरेका छन् ।

जापानमा एउटै माछाको झण्डै ४५ करोड मूल्यमा खरिद भएको यो अहिलेसम्मकै पहिलो घटना हो । सञ्चारमाध्यमहरुले जनाएअनुसार यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ ।

यस अघि पनि विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना माछाको किनबेच भएको थियो ।

विश्वमै लोपोन्मुख प्रजाति मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ४ : २२ बजे

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का