साफ उपविजेता टोलीलाई महानगरपालिकाको सम्मान « Khabarhub

साफ उपविजेता टोलीलाई महानगरपालिकाको सम्मान


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

प्रतियोगितालगत्तै सम्मान गर्ने घोषणा गरेको विराटनगर महानगरपालिकाले सोमबार सम्मान गरेको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले खेलाडीलाई सम्मान गरेका हुन् । सम्मानित भएका खेलाडीले जनही ५०–५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै प्रदेश नम्बर एक सरकारले भने भोलि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

साफको फाइनलपछि महानगरले उपविजेता टोलीलाई ५० हजार रुपैयाँले सम्मान गर्ने घोषणा गरेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ०९ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी