पत्याउनुहुन्छ ! एउटा यस्तो मुलुक जहाँ एक जना पनि अपराधी छैनन् « Khabarhub

पत्याउनुहुन्छ ! एउटा यस्तो मुलुक जहाँ एक जना पनि अपराधी छैनन्


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगै देशमा जेलमा बस्ने मान्छे एक जना पनि छैनन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, नपत्याई सुख नै छैन । त्यो देश हो पश्चिमी युरोप पर्ने नेदरल्याण्ड ।

जहाँ अपाराध लगभग शुन्य नै छ भन्दा पनि फरक पर्दैन । एक करोड ७१ लाख ३२ हजार भन्दा बढी जंनसख्या भएको नेदरल्याण्डमा सन् २०१३ मा त्यहाँ १९ जना कैदी बन्दी थिए । तर, सन् २०१८ मा आइपुग्दा नै जेलहरु कैदीबन्दी विहिन बने ।

नेदरल्याण्डको जेल बन्द हुँदै गर्दा त्यहाँ दुई प्रकारका महत्वपूर्ण परिवर्तन हुनेछन् । सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर अर्थात् सुरक्षित देश । रोजगारको दृष्टिकोणले हेर्ने हो भने जेलमा काम गर्नेहरु भने बेरोजगार हुनेछन् ।

नेदरल्याण्डको जेलमा लगभग दुई हजार मानिसहरुले जागिर गर्दै आएका छन् । यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ०२ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई