अफिस गएर मस्तसँग सुत्नुस् तलब पाक्छ ! « Khabarhub

अफिस गएर मस्तसँग सुत्नुस् तलब पाक्छ !


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतिपय मानिसलाई कार्यालयको कामसँग दिक्क लाग्छ । कतिपय मानिसहरु कामको चाप बढी भएर तनावमा हुन्छन् । तर संसारमा यस्ता पनि कम्पनी छन् जहाँ मस्त सँग निदाए बापत उल्टै पैसा पाइन्छ ।

यो सुविधा जापानको हो । जापानको एक कम्पनीले आफ्नोमा काम गर्ने सबै कर्मचारीलाई पूरा निन्द्रा सुत्नका लागि पैसा दिने गर्दछ । क्रेजी इंक नामक उक्त कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि पैसा दिने गरेको बताइन्छ ।

समाचारमा जनाइएअनुसार कम्पनीले सबै कर्मचारीलाई नम्बर दिन्छ । अनि, त्यही नम्बर अनुसार जुन कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय नछुट्टाउने कारणले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ । त्यही परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले त्यस्तो नियम बनाएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ११ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई