हेर्नस् यी हुन् विश्वकै महंगा लिपिस्टीक « Khabarhub

हेर्नस् यी हुन् विश्वकै महंगा लिपिस्टीक


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनुहारको सौन्दर्यताका लागि महिलाहरुले विभिन्न मेकअपका सामग्री प्रयोग गर्ने गर्छन् । त्यी सामग्रीहरुको बजारमा मुल्य फरक फरक हुन्छन् । अझ भन्ने हो भने युवतीहरुले सबैभन्दा बढि प्रयोग गर्ने श्रृगारका सामग्रीमध्ये लिपिस्टीक पनि एक हो ।

बजारमा पाइने लिपिस्टीकको पनि ब्रान्डअनुसार मुल्य निर्धारण हुन्छ । के तपाइलाई थाहा छ—युवतीहरुले कति मुल्यको लिपिस्टीक प्रयोग गर्लान् ? र सबैभन्दा महंगो लिपिस्टीकको मुल्य कति पर्ला ?

यी हुन् विश्वकै महंगा लिपस्टिक

एच. कउटुर बिउटी डायमण्ड लिपिस्टीकः १४ मिलियन डलर प्रतिस्टीक

गुइरलेन किसकिस गोल्ड एण्ड डायमण्ड लिपिस्टीक : ८० डलर प्रतिस्टीक

सिस्ले हाइड्रेटिङ लिपिस्टीक : ७५ डलर प्रतिस्टीक

ए प्रारिरी सेलुलर लक्स लिपिस्टीक : ६० डलर प्रतिस्टीक

गयरलेन रोग जी जिवेल लिपिस्टीक कम्प्याक्ट : ५५ डलर प्रतिस्टीक

कानेभो सेनसाइ इन्टेस लास्टिङ लिपस्टीक : ४० डलर प्रतिस्टीक

गिभेन्चीले रोग रोज ड्रेसिङ लिपिस्टीक : ३८ डलरप्रति स्टीक

क्रिस्टियन डियोर रोज नम्बर ९९९ लिपिस्टीक : ३८ डलर प्रतिस्टीक

डोल्स एण्ड गाबाना मोनिका भोलुपटुयस लिपिस्टीकः ३७ डलर प्रतिस्टीक

स्टी लाउडर लिपिस्टीक : ३५ डलर प्रतिस्टीक

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ३८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी