वैदेशिक रोजगार पाँचौ नियमावाली मन्त्रिपरिषदबाट स्वीकृत « Khabarhub

वैदेशिक रोजगार पाँचौ नियमावाली मन्त्रिपरिषदबाट स्वीकृत


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैदेशिक रोजगार ऐन (पाँचौ) संशोधन मन्त्रिपरिषद बैठकबाट पारित भएको छ ।

विहीवारको मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजानिक गर्ने आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ३५ निर्णय सुनाउदै वैदेशिक रोजगार पाँचौ संशोधन नियमावाली स्वीकृति गरेको जानकारी गराए ।

मन्त्रीपरिषद बैठकबाट नियमावाली स्वीकृति भएसँग वैदेशिक रोजगारीका क्षेत्रका धेरैका काम गर्ने बाटो खुलेको छ ।

वैदेशिक रोजगार संशोधित नियमावालीमा म्यानपावरको धरौटी रकम, वैदेशिक रोजगारीका मुद्दा स्थानिय तहले हेर्न अधिकार, नियोगसँग सहकार्य गरे गर्न काम लगायतका विषयमा सहज भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार नियमावाली गत फागुनमा प्रतिनिधि र राष्ट्र सभाका पारित भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ५७ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको