काठमाडौं– मन्त्रिपरिषद् बैठकले विभिन्न ३५ वटा निर्णय गरेको छ ।
भदौ १, २ र ४ गते बसेका मन्त्रिपरिषद् बैठकले काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न स्वीकृति दिएको छ ।
त्यस्तै बैठकले नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्ले गरेको ३५ निर्णय
प्रतिक्रिया