महिला विश्वकप एसिया छनोट– नेपालद्वारा यूएई ७ विकेटले पराजित « Khabarhub

महिला विश्वकप एसिया छनोट– नेपालद्वारा यूएई ७ विकेटले पराजित


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनौटको तेस्रो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई ४२ रनको झिनो लक्ष्य दिएको थियो । नेपालका बलरसामू कमजोर देखिएको यूएईले १७.३ ओभर खेल्दा सबै विकेट गुमाएर ४१ रन मात्रै बनाउन सक्यो ।

नेपालले मात्र ३ विकेट गुमाएर १०.२ ओभरमा यूएईले दिएको लक्ष्य पूरा गर्‍यो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ०१ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू