३२ वर्षीया पत्नी गर्भवती भएपछि, ८० वर्षीय पतिको हाल… « Khabarhub

३२ वर्षीया पत्नी गर्भवती भएपछि, ८० वर्षीय पतिको हाल…


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एक जना ८० बर्षको बुढो मान्छे डाक्टरकोमा गए र निकै फूर्तिका साथ गफ गर्न थाले–

बुढा – डाक्टर साव मेरी ३२ बर्षकी श्रीमती गर्भवती भएकी छे, त्यसमा तपाईं के भन्नुहुन्छ ?

डाक्टर – म तपाईंलाई एउटा कथा भन्छु सुन्नुस् हैत !

बुढा – हस् भन्नुस् न डाक्टर सा’ व

डाक्टर – एकपटक एउटा शिकारीले हतारमा झुक्किएर बन्दुकको सट्टा छाता बोकेर शिकार गर्न भन्दै जंगलतिर गएछ । जँगल पुग्ने बितिकै शिकारीको एउटा बाघसँघ जम्काभेट भयो । शिकारीले हतपत्त बन्दुक पड्काउन खोज्यो तर, छाता ड्याम्म उग्रियो, त्यतिमै त्यो बाघ त्यहिं भुक्लुक्क ढल्यो र ठहरै मर्‍यो ।

बुढा – वाइयात ! त्यस्तो पनि कहीं हुन्छ ? त्यो त असम्भव छ, त्यति नै बेला अरु कुनै व्यक्तिले बाघलाइ बन्दुक हानेको हुनुपर्छ, नत्र छाताले कहाँ ढल्छ ?

डाक्टर – हो मैले पनि त्यही त भनिरहेको छु नी ! तपाईपनि त त्यही शिकारी जस्तै हुनुभयो नि !

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : २६ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार