३२ वर्षीया पत्नी गर्भवती भएपछि, ८० वर्षीय पतिको हाल… « Khabarhub

३२ वर्षीया पत्नी गर्भवती भएपछि, ८० वर्षीय पतिको हाल…


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना ८० बर्षको बुढो मान्छे डाक्टरकोमा गए र निकै फूर्तिका साथ गफ गर्न थाले–

बुढा – डाक्टर साव मेरी ३२ बर्षकी श्रीमती गर्भवती भएकी छे, त्यसमा तपाईं के भन्नुहुन्छ ?

डाक्टर – म तपाईंलाई एउटा कथा भन्छु सुन्नुस् हैत !

बुढा – हस् भन्नुस् न डाक्टर सा’ व

डाक्टर – एकपटक एउटा शिकारीले हतारमा झुक्किएर बन्दुकको सट्टा छाता बोकेर शिकार गर्न भन्दै जंगलतिर गएछ । जँगल पुग्ने बितिकै शिकारीको एउटा बाघसँघ जम्काभेट भयो । शिकारीले हतपत्त बन्दुक पड्काउन खोज्यो तर, छाता ड्याम्म उग्रियो, त्यतिमै त्यो बाघ त्यहिं भुक्लुक्क ढल्यो र ठहरै मर्‍यो ।

बुढा – वाइयात ! त्यस्तो पनि कहीं हुन्छ ? त्यो त असम्भव छ, त्यति नै बेला अरु कुनै व्यक्तिले बाघलाइ बन्दुक हानेको हुनुपर्छ, नत्र छाताले कहाँ ढल्छ ?

डाक्टर – हो मैले पनि त्यही त भनिरहेको छु नी ! तपाईपनि त त्यही शिकारी जस्तै हुनुभयो नि !

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : २६ बजे

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

ढोरपाटन- राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो

बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौँ – बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको

पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै

न्युयोर्क – म्यानह्याटनको ग्राण्ड जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि