बाबु बोगटीकी टिकुली बनिन् स्वस्तिमा (भिडियो) « Khabarhub

बाबु बोगटीकी टिकुली बनिन् स्वस्तिमा (भिडियो)


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक बाबु बोगटीले नयाँ गीत बजारमा ल्याएका छन् । लोक फ्लेभरको उक्त गीतमा बाबु बोगटीसँगै स्वस्तिमा खड्काले कम्मर मर्काएकी छिन् ।

‘टिकुली’ बोलको गीतमा संगीत र स्वर बाबु बोगटीकै छ भने गीतमा नारद रिजालका शब्द छन् । यस्तै गीतमा मोहित मुनालको एरेन्ज छ ।

गीतको भिडियोको निर्देशन भने गम्भीर विष्टले गरेका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : २६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच