पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए महत्वपूर्ण दुई विकेट « Khabarhub

पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए महत्वपूर्ण दुई विकेट


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान सुपर लिग (पीएसएल) को टिम लाहोर कलान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने मुल्तान सुल्तानविरुद्धको खेलमा महत्वपूर्ण २ विकेट लिएका छन् ।

यूएईस्थित सारजहा त्रिकेट मैदानमा भइरहेको खेलमा सन्दीपले पहिलो ओभरमा १७ रन खर्चिए पनि दोस्रो ओभरमा रन नियन्त्रण गर्नुका साथै टिमका लागि महत्वपूर्ण २ विकेट पनि लिए ।

कलान्दरविरुद्ध आक्रमक ब्याटिङ गरिरहेका सुल्तानका ब्याट्सम्यान जेम्स भिन्सलाई लामिछानेले आउट क्याच आउट गराए ।

सन्दीपले ८४ रन बनाएर खेलिरहेका भिनसलाई फकर जमानको हातबाट क्याच गराउँदै कलान्दरका लागि पहिलो विकेट लिएका हुन् । यस्तै दाेस्राे अ‍ोभरकाे अन्तिम बलमा सोहेब मलिक सन्दीपकाे ‘शिकार’ बने ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : २५ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका