नक्सालको मिठाई पसलमा ‘प्रेसर कुकर बम’ फेला « Khabarhub

नक्सालको मिठाई पसलमा ‘प्रेसर कुकर बम’ फेला


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नक्सालस्थित आँगन मिठाई पसलमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार मिठाइ पसलभित्र प्रेसर कुकर बमजस्तो देखि शंकास्पद बस्तु फेला परेको हो ।

प्रहरीले शंकास्पद बस्तु फेला परेपछि मिठाइ पसल खाली गरेर पहरा दिइरहेको छ ।

शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ८ : ५१ बजे

पेलेदेखि जिदानसम्म: खेलको शैली बदल्ने विश्वकपका पाँच खेलाडी

विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै