भक्तपुरको कपास फ्याक्ट्रीमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी « Khabarhub

भक्तपुरको कपास फ्याक्ट्रीमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको गट्ठाघर नजिक सागबारी जाने बाटोमा एक कपास फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ ।

भक्तपुर प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास जारी रहेको छ । भक्तपुर, ललितपुर र काठमाडौंका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी राखिएको छ ।

बाहिरको आगो केहि नियन्त्रणमा आएपनि भित्र कपासमा लागेको आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरी वृत्त थिमीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ४९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि