लोकगीतको भिडियोमा निखिल उप्रेती (भिडियो) « Khabarhub

लोकगीतको भिडियोमा निखिल उप्रेती (भिडियो)


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता निखिल उप्रेती लोकगीतको म्युजिक भिडियोमा देखिएका छन् । ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा उनको अभिनय देख्न सकिन्छ ।

कला लम्सालले बजारमा ल्याएको यो गीतमा बद्री प‌ंगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा निखिल र गायिका कलाको अभिनय देख्न सकिन्छ ।

फिल्मी शैलीमा निर्माण गरिएको गीतको भिडियो कला लम्सालको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

गीतमा रमेश बि.जीको शब्द र तिलक ओलीको संगीत छ । त्यसैगरी भिडियोको निर्देशन शिव बिकले गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १ : २८ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी