यु–१८ साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालमाथि भुटान हावी « Khabarhub

यु–१८ साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालमाथि भुटान हावी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानविरुद्धको खेलको पहिलो हाफमा नेपाल पछि परेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपाल १–० गोल अन्तरले पछि परेको हो ।

खेलमा नेपालविरुद्ध भेटानका यशी दोर्जीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका हुन् ।

यसअघि भएको समूहको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको नेपालले सेमिफाइनल पुग्न भुटानलाई जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार