प्रहरी दिवसका अवसरमा ३ सय ३४ जनाले गरे रक्तदान « Khabarhub

प्रहरी दिवसका अवसरमा ३ सय ३४ जनाले गरे रक्तदान


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६४ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा एक दिवसीय बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा अस्पताल लगायत उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीले रक्तदान गरेका छन् ।

अस्पताल स्रोतका अनुसार  ३ सय १० जना पुरुष र २४ जना महिला गरी जम्मा ३ सय ३४ जनाले रक्तदान गरेको छन्।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ०१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ