यी हुन् प्रतिरक्षा प्रणाली बलियो बनाउने पाँच पेय पदार्थ « Khabarhub

यी हुन् प्रतिरक्षा प्रणाली बलियो बनाउने पाँच पेय पदार्थ


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको स्वास्थ्य नै सवैभन्दा ठूलो धन हो । जब प्रतिरक्षा प्रणाली बलियो बन्छ तब मानिसलाई रोगको संक्रमण हुन पाउँदैन । त्यसैले प्रतिरक्षा प्रणाली बलियो बनाउने खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

आज हामीले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने केही पेय पदार्थको बारेमा जानकारी दिएका छौं । निम्म पेय पदार्थले आज हामीले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने केही पेय पदार्थको बारेमा जानकारी दिएका छौं । यी पेय पदार्थले रोगबिरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्छ ।

१. कागतीको रस

कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँदा यसले बिबिध प्रकारका रोगको आक्रमणबाट बचाउँछ ।

२. स्याउको जुस

स्याउले मानव शरीरलाई चाहिले धेरै किसिमका तत्वहरुको परिपूर्ति गर्दछ । दैनिक एउटा स्याउँ खाँदा त्यो व्यक्तिले कहिल्यै डाक्टरकोमा जान पर्दैन भन्ने भनाइ नै छ । त्यसैले स्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

३. ग्रिन टी

ग्रिन टीमा एपीग्यालोक्याटेचिन नामक तत्व पाईन्छ जसमा किटाणुहरु बिरुद्ध लड्न सक्ने क्षमता र गुण हुनछ । ग्रिन टीको नियमित सेवनले रोग प्रतिरक्षा क्षमता बढाउँछ ।

४. ब्रोकाउली जुस

ब्रोकाउलीको जुस सेवन गर्नाले यसमा पाईने सल्फर ले शरीरको बिषादि हटाउने काम गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ ।

५ चुकन्दर

चुकन्दरमा धेरै मात्रामा औषधीय गुण पाइन्छ । खानामा चुकन्दरको प्रयोग स्वास्थ्यका लागि लाभदायक मानिन्छ । चुकन्दरको जुस पिउँनाले प्रतिरक्षा शक्ति बलियो बनाउँछ । यसमा प्रसस्त मात्रामा पाइने भिटामिन सी र अरु एन्टिअक्सिडेन्टले तपाइलाई रोगबिरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : १२ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले