सामाजिक सञ्जालमा इलियानाले शेयर गरिन् बिकिनी तस्वीर, फ्यानले भने – वाह ! « Khabarhub

सामाजिक सञ्जालमा इलियानाले शेयर गरिन् बिकिनी तस्वीर, फ्यानले भने – वाह !


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री इलियानी डी क्रुज आफ्नो लूकका कारण चर्चामा रहने गर्छिन् । उनले हालै आफ्नो नयाँ लूकको तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् ।

उनको निलो बिकिनी अवतार फ्यानले मन पराएका छन् । साथै फ्यानले उनको यो अवतारलाई मन परेको प्रतिक्रिया दिएका छन् ।

इलियानाले तस्वीर शेयर गर्दै लेखेकी छिन् – म निकै उत्साहित बाहेर बाहिर हेरिरहेकी थिएँ, जबकि तल रोमान्टिक गीत बजिरहेको थियो । म उक्त गीतमा आफू भएको महसूस गरिरहेकी थिएँ ।

इलियानाले शेयर गर्ने हरेक तस्वीर प्राय चर्चा पाउने गर्छन् । त्यसो त उनी यो तस्वीरमा खुबै सुन्दर देखिएकी छिन् । उनी आजभोलि नयाँ फिल्ममा व्यस्त छिन् भने ‘पागलपन्ती’ प्रदर्शनका क्रममा छ ।

उनले हालै एक अन्तर्वार्तामा सेक्सका बारेमा खुलेर कुरा गरेपछि चर्चामा आएकी थिइन् । उनले सेक्सलाई वर्कआउट जस्तै भएको बताएकी थिइन् । उनको भनाइ थियो, ‘सेक्सलाई इन्जोय गर्न सक्नुपर्छ तर सँगसँगै केही इमोशन पनि हुनुपर्छ ।’

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : २४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै