अमेरिकामा बन्दुकधारीबाट गोलाबारी, १३ जना घाइते « Khabarhub

अमेरिकामा बन्दुकधारीबाट गोलाबारी, १३ जना घाइते


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिकागो– अमेरिकाको शिकागोस्थित पार्टी चलिरहेको एक घरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् ।

घाइते मध्ये चार को अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार गोलीकान्डको घटना ५७ स्ट्रीट क्षेत्रमा भएको हो ।

पार्टी चलिरहेकै बेला त्यहाँ ५–६ राउण्ड गोली चलेको आवज सुनिएको पार्टीमा सामेल एक जनाले बताए । गोलीकाण्डबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

कसले किन गोली चलाएको हो भन्नेबारे केही खुलेको छैन ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ०१ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ