दीपिकाले खुलाइन् रणवीरसँग बिहे गर्नुको कारण « Khabarhub

दीपिकाले खुलाइन् रणवीरसँग बिहे गर्नुको कारण


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहलाई दर्शकले मन पराउँछन् । यो जोडी फिल्ममा पनि सँगसँगै भएको दर्शकले देखेका छन् ।

गत वर्ष बिहे गरेका रणवीर र दीपिकालाई दर्शकले वास्तविक जोडीमा पनि मन पराउने गरेका छन् ।

पहिलोपटक जब दीपिका र रणवीरबीच भेट भएको थियो, त्यतिबेला यी दुवै कुनै अरुसँगै सम्बन्धमा थिए । तर, ‘रामलीला’ फिल्मको सेटमा दुवै नजिक भए ।

गम्भीर प्रकृतिकी दीपिकालाई रणवीरको रमाइलो प्रवृत्ति मन पर्‍यो । र, उनी रणवीरको आकर्षणमा परिन् ।

दीपिकाले एक अन्तर्वार्तामा आफूले रणवीरसँग विवाह गर्नुको कारण खुलाउँदै सुनाइन्, ‘उनले मेरो कामलाई सम्मान र मलाई हौसला दिन्थे ।’

जबकि, त्यतिबेला रणवीर अहिलेको जस्तो चर्चित अभिनेता भइसकेका थिएनन् । त्यतिबेला दीपिकाले रणवीरले भन्दा बढी कमाउने गर्थिन् ।

दीपिकाले कहिलेकाहीँ काम धेरै भएका कारण कहिलेकाहीँ घर जान पनि नभ्याउने गरेको खुलासा गरिन् । रणवीरले सधै दीपिकालाई समर्थन गरिरहे ।

दीपिकालाई रणवीरले गरेको ‘केयर’ दीपिकालाई फरक लाग्यो । जसकारण दीपिका पनि रणवीरसँग बिहे गर्नका लागि राजी भइन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : ४३ बजे

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको