‘प्रधानमन्त्रीले सेना परिचालन गर्ने कुरा कांग्रेसलाई मान्य छैन’ « Khabarhub

‘प्रधानमन्त्रीले सेना परिचालन गर्ने कुरा कांग्रेसलाई मान्य छैन’


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सेना परिचालनको अधिकारसहित सरकारले ल्याएको सुरक्षा विधेयक कांग्रेसले स्वीकार नगर्ने बताएका छन। सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने विषय समेटेर ल्याइएको विधेयक कांग्रेसले कुनै हालतमा नमानेन् बताए ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक विधेयक जुन दिन पास हुन्छ त्यही दिनदेखि लोकतन्त्र समाप्तिको बाटोतर्फ लाग्छ। लोकतन्त्र बिरोधी र निरंकुशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्वीकार्न सकिन्न।’

कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफू मातहत राखेको आरोप लगाए ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको