आठौँ राष्ट्रिय खेलकुद : ८ बजेलाई तय भएको खेल अझै शुरु भएन « Khabarhub

आठौँ राष्ट्रिय खेलकुद : ८ बजेलाई तय भएको खेल अझै शुरु भएन


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज सेमिफाइलनका दुई खेल हुँदैछन् । पुरुष फुटबलको खेल पुनर्निमित नेपालगञ्जको रंगशालमा बिहान ८ बजेदेखि शुरु हुने भनिए पनि अझै शुरु हुन सकेको छैन

पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ बीच प्रतिस्पर्धा हुँदैछ । भने दोस्रो सेमिफाईनलमा आजै अपरान्ह नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । नेपालगंज रंगशालामा हुने दोस्रो सेमिफाइलन खेल अपरान्ह ४ बजे शुरु हुनेछ ।

यसैबीच महिला फुटबलको पहिलो सेमिफाइलन खेल अहिले दाङको बेलझुङ्डीमा भइरहेको छ । भने दोस्रो सेमिफाइनल अपरान्ह ४ बजे हुनेछ ।

महिला फुटबलको पहिलो सेमिफाइलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ३ बीच प्रतिस्पर्धा भइरहेको छ । दोस्रो सेमिफाइनलमा आजै पुलिस र एपीएफ भिड्नेछन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ९ : १४ बजे

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.