चीनबाट स्याउ ल्याएर नेपाल आएको ट्रकमा ७ किलो सुन ! « Khabarhub

चीनबाट स्याउ ल्याएर नेपाल आएको ट्रकमा ७ किलो सुन !


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– चीनबाट स्याउ ल्याएर नेपाल भित्रिएको ट्रकबाट ७ किलो सुन बरामद भएको छ ।

नेपाल–चीन नाका रसुवाको केरुङबाट स्याउ ल्याएर नेपाल आएको ट्रकबाट रसुवा प्रहरीको टोलीले ७ किलो सुन बरामद गरेको हो ।

प्रहरीले सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शेर ग्याल्बो घले छन् ।

प्रहरीका अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गरेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर (ट्रक)मा ७ किलो सुन भेटिएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ३७ बजे

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा