चुनावी परिणाम सुन्दा भारतमा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु « Khabarhub

चुनावी परिणाम सुन्दा भारतमा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा केही दिन अगाडि सम्पन्न लोकसभा निर्वाचनको मतदान पछि अहिले मतगणना भइरहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा)ले अधिकांश ठाउँमा अग्रता लिइरहेको छ ।

प्रारम्भिक चुनावी परिणामले सबैको धड्कन बढाइरहेका बेला मध्यप्रदेशमा भने कांग्रेस पार्टीका एकजना नेतालाई हृदयघात (हर्ट हट्याक) नै भएको छ ।

प्रारम्भिक चुनावी परिणाम सुन्दा भारतीय कांग्रेसको सिहोर जिल्लाका अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको थियो । हृदयघातपछि बोहेस भएका ठाकुरलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकहरुले उनको मृत्यु भइसकेको घोषणा गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ३८ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत