हामी संख्यामा पछि परेका छौं तर हारेका छैनौं–कन्हैया कुमार « Khabarhub

हामी संख्यामा पछि परेका छौं तर हारेका छैनौं–कन्हैया कुमार


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित भारतीय युवा उम्मेदवार कन्हैया कुमारले यसपटकको लोकसभाको चुनावमा जीत हात पार्ने धेरैको अनुमान थियो ।

तर आजबाट शुरु भएको चुनावको मतगणनाको जारी परिणाम अनुसार कन्हैया कुमार पछाडि परेका छन् ।

वामपन्थी उम्मेदवार कन्हैया बिहार राज्यको बेगुसरायबाट भारतीय कम्युनस्टि पार्टी मार्कसवादीको तर्फबाट लोकसभाका लागि उम्मेदवार बनेका थिए ।

उनले संख्याको बलमा के परिणाम हुनेछ यो नतिजापछि पत्ता लाग्ने छ । संख्या बलमा हामी पछि छौं तर हामीलाई अझै आसा छ ।

अहिले जम्मा तीन साढे तीन लाख गणना भएको छ जहाँ १२ लाख १८ हजार भोट खसेको छ । संख्यामा हामी पछि छौं तर यो नम्बर परिवर्तन हुन सक्छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  २ : ०४ बजे

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत

देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

काठमाडौँ– देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम